इलामको फाकफोकथुममा एमाले विजयी
मङ्गलबारे । इलामको फाकफोकथुम गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार दीपेन्द्र खनाल अध्यक्ष पदमा विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार डिकबहादुर थापालाई पराजित गर्दै उनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।...