फल्स बटम बनाइ कपडामा करोडौँ छली, ६ जनाविरुद्ध मुद्दा
काठमाडौं । भारतीय ट्रकमा फल्स बटम (छुट्टै नदेखिने क्याविन कोठा) बनाइ रजनिशकुमार गुप्ता र राजेन्द्र थापासमेत ६ जनाले भन्सार चोरी पैठारी गरी राजस्व करोडौँको चुहावट गरेको राजस्व अनुसन्धान विभागले जनाएको...