प्रहरीले फरेन्सिक जाँचका लागि पठायो रवि लामिछानेको मोबाइल
काठमाडौँ । पूर्वगृहमन्त्री रवि लामिछानेको मोबाइल परीक्षणका लागि प्रहरीले डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ । सूर्यदर्शन सहकारीमा बचतकर्ताले राखेको रकम गोर्खा मिडिया नेटवर्कमार्फत अनियमितता गरेको आरोपमा पक्राउ परेका लामिछानेको मोबाइल...