चोरी तस्करी बढेपछि रुपन्देहीको फरेनिया बजार बन्द
काठमाडौँ । भारतसँग जोडिएका रुपन्देहीका दक्षिणी सीमा क्षेत्रमा चोरी निकासी बढेपछि रुपन्देही प्रशासनले फरेनिया नाकामा लाग्ने हाटबजार बन्द गराएको छ । बजार गर्न जाने नेपाली तथा भारतीयले अवैध रूपमा मालसामान...