श्रमिक समस्या समाधानमा सरकार गम्भीर छः श्रममन्त्री मन्सुर
काठमाडौँ । श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सुरले श्रमिक समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन् । गिरिजाप्रसाद कोइरालाको ९४औँ जन्मजयन्तीका अवसर पारेर नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँ शाखाले आइतबार...