सिंहदरवार दक्षिणी गेटमा धर्ना दिन पुगेका फणीन्द्र नेपाल पक्राउ
काठमाडौँ। ग्रेटर नेपाल अभियान चलाइरहेका फणीन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिंहदरवार दक्षिणी गेटमा धर्ना बस्ने क्रममा सोमबार उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेपालले निषेधित क्षेत्र तोड्न लागेकोले...