फक्सवागनको टप-क्लास फ्ल्यागसिप मोडल नयाँ ट्वारेग-आर नेपाली बजारमा
काठमाडौँ । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनलले टप रेन्जको फ्ल्यागसिप मोडल ट्वारेग–आर नेपाल भित्र्याएको छ । पहिले देखि नै लोकप्रिय ट्वारेग अब आर-ट्रिटमेन्टका साथ प्रशस्तै फिचर थप...