कुशल भुर्तेलले वेस्ट इन्डिजविरुद्ध लिएको क्याच आईसीसीद्वारा ‘प्ले अफ द विक’ घोषित
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले विश्वकप छनोटअन्तर्गत वेस्ट इन्डिजविरुद्ध नेपालका कुशल भुर्तेलले लिएको क्याचलाई ‘प्ले अफ द विक’ घोषणा गरेको छ । आईसीसीले बिहीबार साँझ भुर्तेलले लिएको उक्त क्याचको...