सिरहा भन्सारमा प्लान्ट क्वारेन्टाइन नहुँदा राजस्व असुली प्रभावित
सिरहा । सिरहाको माडरस्थित प्रमुख भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टाइन’ नहुँदा भन्सारको राजस्व असुली प्रभावित भएको छ । नेपाल-भारत दुई देशबीच मुख्यगरी तरकारी, खाद्यान्न र फलफूल आयात निर्यातमा समस्या खेप्दै आएको...