प्रो क्लब क्रिकेट : पुलिस र पर्सा-११ ले उपाधिका लागि खेल्ने
वीरगञ्ज (पर्सा) । पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि-२० प्रतियोगिताको उपाधिका लागि आज नेपाल पुलिस क्लब र पर्सा-११ भिड्ने भएका छन् । वीरगञ्जस्थित नारायणी रङ्गशालामा उक्त...