जेल परेका इरानी महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार
संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले सत्य र जबाफदेहिताप्रतिको अटुट प्रतिबद्धताका लागि इरानका तीन जना महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । मङ्गलबार राति गरिएको घोषणाअनुसार गत...