२३ फाल्गुन २०८१, शुक्रबार
सभामुख घिमिरेले भने-सशक्त प्रेस लोकतन्त्रको आधारभूत सिद्धान्त
काठमाडौं । सभामुख देवराज घिमिरेले सशक्त प्रेस लोकतन्त्रको आधारभूत सिद्धान्त रहेको बताएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् । ‘लोकतन्त्रको आधारभूत सिद्धान्त...