सर्वोच्चद्वारा पूर्व राजा ज्ञानेन्द्रकी छोरी प्रेरणाको रिट खारेज
काठमाडौँ । सर्वोच्च अदालतले पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी सिंहले नेपाल ट्रस्टको जग्गा आफ्नो दाइजो दाबी गर्दै पुनः दायर गरेको रिट खारेज हुने फैसला सुनाएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर...