सम्पत्ति शुद्धीकरणको महानिर्देशकमा प्रेम प्रसाद भट्टराई
काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा प्रेम प्रसाद भट्टराई नियुक्त भएका छन् । बिहीबार नै उनले विभाग पुगेर पदभार ग्रहण गरिसकेका छन् । सरकारकै शक्तिशाली निकायमध्ये एक मानिने विभागमा...