राष्ट्रिय किसान आयोगको अध्यक्षमा प्रेम दंगाल
काठमाडौँ । राष्ट्रिय किसान आयोगको अध्यक्षमा प्रेम दंगाल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दंगाललाई अध्यक्षमा नियुक्त गरेको हो । बैठकले आयोगको सदस्यहरूमा जीवन्ती पौडेल, सूर्यप्रसाद खनाल, मञ्जु...