२४ फाल्गुन २०७५, शुक्रबार
चलचित्र ‘प्रेमलीला’को दोस्रो ट्रेलर सार्वजनिक
काठमाडौं। आगामी चैत्र ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेमलीला’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ। चलचित्रको प्रदर्शन मिति नजिकिदै गर्दा यस चलचित्रका निर्माण युनिटले बिहीवार दोश्रो ट्रेलर सार्वजनिक गरेको...