‘जिल्ला अदालतका न्यायाधीश न्यौपानेको सरुवामा कानूनमन्त्रीको हात छैन’
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको सचिवालयले जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको सरुवामा कानूनमन्त्रीको कुनै हात नरहेको बताएको छ । मन्त्री गुरुङका स्वकीय सचिव प्रेमप्रकाश केसीले...