भारतीय कम्पनीलाई दिइयो वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी
काठमाडौँ। वीरगञ्ज सुक्खा बन्दरगाह (इन्ल्यान्ड क्लियरेन्स डिपो)को व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले आगामी पाँच वर्षका लागि...