छात्रामाथि यौन दुर्ब्यवहार गरेको आरोपमा बोर्डिङ स्कुलका प्रिन्सीपल पक्राउ
बुटवल । छात्रामाथि यौन दुर्ब्यवहार गरेको आरोपमा बुटवल- ११ नहरपुरमा रहेको ज्ञानपुञ्ज सेकेन्डरी बोर्डिङ स्कुलका प्रिन्सीपल तोयराम पौडेल पक्राउ परेका छन् । स्कुलको होस्टेलमा बस्ने कक्षा १० कि छात्रामाथि अभद्र...