पदभार ग्रहण गर्दै नवनियुक्त गभर्नरले भने-‘नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्छ’
काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले सरकारको वित्त नीतिलाई सहयोग गर्ने नीतिअनुरूप राष्ट्र बैंकले आफ्ना काम कारबाही अघि बढाउने बताएका छन् । बालुवाटारस्थित बैंकको कार्यालयमा...