प्रा. डा. विश्व पौडेल गभर्नर नियुक्त
काठमाडौँ । सरकारले गभर्नरमा विश्व पौडेललाई नियुक्त गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्ति गरेको एक मन्त्रीले जानकारी दिए । मंगलबार प्रधानमन्त्री केपी शर्मा...