पूर्वमन्त्री श्रेष्ठको पार्थिव शरीरमा ओढाइयो राष्ट्रिय झण्डा
काठमाडौँ । नागरिक अगुवा तथा पूर्वमन्त्री प्रा.डा. मथुराप्रसाद श्रेष्ठको मङ्गलवार अन्तिम बिदाइ गरिएको छ । पशुपतिस्थित आर्यघाटमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी र परराष्ट्र मन्त्री विमला राईले दिवङ्गत श्रेष्ठको...