आधिकारिक ट्रेड युनियनले सरकारसँग गरेको सम्झौता अपूर्ण
काठमाडौँ । कर्मचारी समायोजन अध्यादेशमा भएको विभेदकारी प्रावधानहरूलाई संशोधन गर्न प्राविधिक सञ्जालले उठाएका विषयहरूमा सरकार र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन बिच भएको सम्झौता अपूर्ण र अस्पष्ट रहेको सञ्जालले ठहर...