म्याग्दे गाउँपालिकाद्धारा प्राविधिक शिक्षा अध्ययन गर्ने ११ विद्यार्थीलाई छात्रवृत्ति प्रदान
तनहुँ । म्याग्दे गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने ११ विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छ । भेटेरिनरी र जेटीए कार्यक्रमअन्तर्गत जनही रु २५ हजारका दरले विद्यार्थीलाई छात्रवृत्ति दिइएको हो...