१२ कार्तिक २०७८, शुक्रबार
बागमती प्रदेश सरकारले ११९ विद्यार्थीलाई प्राविधिक विषय पढाउने
मकवानपुर । बागमती प्रदेश सरकारले ११९ विद्यार्थीलाई सरकारको खर्चमा प्राविधिक विषय पढाउने भएको छ । हिजो (बिहीबार) साँझ नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेको नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशका ११९ वटै...