बुटवलमा स्नातकोत्तर तहमा ‘प्रायोगिक बौद्ध अध्ययन’ सुरु
काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयको स्नातकोत्तर तहको नयाँ कार्यक्रम ‘प्रायोगिक बौद्ध अध्ययन’ को पढाइ अब बुटवलमै हुने भएको छ । उक्त नयाँ शैक्षिक कार्यक्रमका लागि बुटवल सिटी क्याम्पसमा भर्ना भएका...