प्राध्यापक संघले भन्यो-केयूलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सक्ने भिसी ल्याऊ
काठमाडौँ। काठमाडौँ विश्वविद्यालयको प्राध्यापक संघले विश्वविद्यालयमा स्रोत जुटाउने र अन्तर्राष्ट्रियस्तरमा चिनाउन सक्ने व्यक्तिलाई उपकुलपति बनाउन अनुरोध गरेको छ । बिहीबार विज्ञप्ति निकालेर प्राध्यापक संघले स्रोत जुटाउने र अन्तर्राष्ट्रियस्तरमा चिनाउन सक्ने...