मिलेमतो गर्न खोज्दा अल्झियो ५ अर्बको ठेक्का !
काठमाडौँ । स्पेशिफिकेसनमै मिलेमतो गर्न खोज्दा लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ बन्ने भवन निर्माण कार्य अलपत्र परेको छ । लुम्बिनी प्रदेशस्थित प्रादेशिक पूर्वाधार विकास प्राधिकरणले ५ अर्ब रुपैयाँ लागतमा भवन निर्माणको...