नयाँ सम्बन्ध प्रक्रियालाई बढाउनुपर्छ : उपकुलपति प्रा डा . अर्याल
गण्डकी । पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा. प्रेमनारायण अर्यालले नयाँ सम्बन्धन प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् । पोखरा विश्वविद्यालयको २७औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले विश्वविद्यालयलाई निजी क्षेत्रको...