प्राडा.केसीलाई काठमाडौँ लगियो, थापालाई लैजाने तयारी
भद्रपुर । प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा संशोधनको माग राखी इलाममा विगत १० दिनअघि आमरण अनशन शुरु गरेका प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई आज बिहान काठमाडौँ लगिएको...