‘प्राङ्गारिक कृषि अभियान’ कर्णालीबाट शुरु हुन्छ : मन्त्री खनाल
सुर्खेत । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले मुलुकको ‘प्राङ्गारिक कृषि अभियान’ कर्णाली प्रदेशबाट शुरु हुने बताएका छन् । कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज यहाँ...