काँग्रेसको प्राकृतिक स्रोत विभागमा १० सदस्य मनोनीत
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्राकृतिक स्रोत विभागमा १० सदस्य मनोनीत गरेका छन् । मनोनीत भएका सदस्यहरूमा महेश श्रेष्ठ (भक्तपुर), सुरेन्द्रप्रसाद यादव (सप्तरी), शान्तिकला तामाङ राई...