प्राइम बैङ्क सञ्चालक समितिका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण
काठमाडौँ । प्राइम कमर्सियल बैङ्कका अध्यक्ष राजेन्द्र श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । श्रेष्ठले एक कार्यक्रकोबीच नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्...