त्रिवि शिक्षण अस्पतालद्वारा करार सेवामा पदपूर्ति गर्न दरखास्त आह्वान (सूचनासहित)
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले एमडीमा दरखास्त आह्वान गरेको छ। करार सेवामा पदपूर्ति गर्न प्रसूति तथा स्त्री रोग विभागका लागि अस्पतालले बुधबार सूचना प्रकाशित गरी आवेदन आह्वान गरेको...