काठमाडौँ महानगरको सीप मेलामा अटोमोबाइल्स विधा सिक्नेलाई ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराइने
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सीप मेला २०८१ बाट अटोमोबाइल्स विधामा सीप सिकेका ५ जना प्रशिक्षार्थीहरूलाई ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने भएको छ। थिगो कम्पनीले ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउन...