कर्मचारीलाई दिइने प्रशिक्षणमा १८ विषयवस्तु थप
काठमाडौँ । कर्मचारीलाई दिइने प्रशिक्षणमा १८ वटा प्रशिक्षण सामाग्री थपिने भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तालिमबाट कर्मचारीको क्षमता, दक्षता, सीप तथा कुशलता विकास भई कार्यसम्पादनमा प्रभावकारिता...