कर्मचारीलाई कुट्ने वडाध्यक्ष पक्राउ
काठमाडौँ । कर्मचारीलाई हातपात गर्ने पोखरा महानगरपालिकाका वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् । व्यवसायी लेखनाथ सुवेदीको जाहेरीका आधारमा वडाध्यक्ष पराजुलीलाई पक्राउ गरिएको हो । वडाध्यक्ष पराजुलीले मंगलबार महानगरको प्रमुख...