काठमाडौँमा विद्यालय खोल्न प्रशासन लचिलो
काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रशासन कार्यालय विद्यालय खुलाउन लचिलो बनेका छन् । भदौ १७ गतेदेखिको निषेधाज्ञामा स्थानीय तहले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सँग समन्वय गरेर विद्यालय सञ्चालन गर्न...