‘प्रशासनिक ल्याकिङ’ पछि साटिए सिडिओ
काठमाडौँ । ‘प्रशासनिक ल्याकिङ’ भएको भन्दै दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) साँटफेर गरिएको छ । औद्योगिक कोरिडोर शिलान्यास गर्न मोतीपुर पुगेका अर्थमन्त्री विष्णु पौडेल र उद्योग मन्त्री लेखराज भट्टलाई स्थानीयले...