प्रभावकारी सेवाप्रवाहमा निजामती सेवा
सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व राज्य र जनताबीचको सम्बन्ध अभिव्यक्ति हुने प्रमुख माध्यम सार्वजनिक सेवा हो । त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व हो । राज्यको यसै विशिष्ट...