स्थानीय तहमा प्रशासनिक पुनर्संरचना र यसको चुनौती
स्थानीय सरकारका अधिकारहरुलाई अनुसुची (८)मा लिपिबद्ध गर्दै नेपालको संविधान (२०७२)ले व्यवस्थापकीय एवं प्रशासकीय दायित्वहरु स्थानीय निकायमा निरुपण गरेको छ । संघात्मक नेपालको अभूतपूर्व हक–अधिकार स्थानीय निकायमा पुर्याइ जनताको घरदैलोमा सिंहदरबारको...