संघीय नेपालको प्रशासनिक नक्सा सार्वजनिक
काठमाडौँ । सरकारले संघीय संरचनाअनुसारको नेपालको प्रशासनिक नक्सा सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमाकुमारी अर्यालले बिहीबार काठमाडौँमा एक पत्रकार सम्मेलन गरी संघीय संरचना बमोजिमको प्रशासनिक...