धार्मिक एवम् पर्यटकीय स्थलका रूपमा परिचित गोदावरी विकास निर्माणमा फड्को मार्दै(भिडियोसहित)
काठमाडौँ । ‘कृषि, पूर्वाधार र पर्यटकीय नगरी : समावेशी, स्वच्छ र समृद्ध गोदावरी’ मूल मन्त्र रहेको ललितपुरको गोदावरी नगरपालिका उपत्यकाका १८ पालिकामध्ये सबैभन्दा ठुलो नगरपालिका हो । नेपाललाई भौगोलिक हिसाबले...