अपराध नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी
सुरुङ्गा । अपराध नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी देखिएपछि पछिल्लो समय झापामा धमाधम यसको जडान गरिदैँछ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय झापाले अहिले धेरैजसो स्थानीय तहमा सिसी क्यामरा जडानलाई...