खाडाँचक्रका प्रमुख प्रशासकीय अधिकृत र लेखापालले दिए राजीनामा
काठमाडौँ । कालिकोटको खाँडाचक्र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाही र लेखापाल धिर बहादुर शाहीले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका छन् । उनीहरूले बुधवार जिम्मेवारीबाट राजीनामा दिएका हुन् । जनप्रतिनिधिको...