थापाथली इन्जिनियरिङ क्याम्पसको स्ववियू सभापतिमा नेविसंघका प्रल्हाद खड्का विजयी
काठमाडौँ । थापाथली इन्जिनियरिंङ क्याम्पसको स्ववियू सभापतिमा नेविसंघका प्रल्हाद खड्का र सचिवमा अखिल क्रान्तिकारीका जेसिस उपाध्याय विजयी भएका छन् । मंगलबार भएको निर्वाचन उनीहरू निर्वाचित बनेका हुन् ।