थाइल्याण्डका प्रधानमन्त्री चान संवैधानिक अदालतद्वारा निलम्बित
काठमाडौँ । थाइल्याण्डका प्रधानमन्त्री प्रयुत ओ चानलाई संवैधानिक अदालतले निलम्बन गरिदिएको छ । विपक्षी दलहरूले उनका विरुद्धमा सोमबार दिएको मुद्दाका आधारमा अदालतले निलम्बन गर्ने फैसला गरेको हो । उनको कार्यकालका...