बांङ्लादेशबाट उपसभामुख रानाले भनिन्-‘जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरुरी’
काठमाडौँ । बांङ्लादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले जलविद्युत्का क्षेत्रमा सहकार्य आवश्यक भएको बताएका छन् । बांङ्लादेशमा रहेकी प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानासँग आज ढाकामा भएको भेटमा उनले बांङ्लादेश, नेपाल,...