प्रमुख मालपोत अधिकृतसहित १३ कर्मचारीविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख मालपोत अधिकृतसहित १३ जनाविरुद्ध पाँच करोड पाँच लाख ४२ हजारको भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले मालपोत कार्यालय नवलपरासीका तत्कालीन प्रमुख...