प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलियाको नाम सर्वसम्मत अनुमोदन
काठमाडौं । संघीय संसद् संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियाको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आजको बैठकमा उनले प्रस्तुत गरेको सोच, अवधारण र...